Sunday, August 25, 2019

मासुजन्य परिकार किन नखाने ? शाकाहारी बन्नुका यी हुन् फाइदा

आजकाल धेरै मानिसहरु माछामासु खान छोडेर शाकाहारी बन्न थालेका छन् । शाकाहारी बन्नु स्वास्थ्यको लागि पनि राम्रो हुने चिकित्सकहरुले बताउँदै आएका छन् । तपाईलाई मासु...

१२ प्रकारका फलफुल जसमा किटनाशक हुने खतरा

आहारको मेनुमामा सबैभन्दा अगाडि फलफूल, सागसब्जीको नाम आउँछ । हरियो सागसब्जी र फलफुल विना पौष्टिक तत्वको आहार अधुरो मानिन्छ । तर, पोषणका लागि खाइने यस्ता...

‘सन्तुलित आहारले तनाव हटाउन सहयोग गर्छ’

भागदौडको जिन्दगी, गलत खानपान तथा नियमित व्यायामको कमीका कारण मानिसमा तनाव भइरहेको हुन्छ । तनावकै कारण बेचैनी, उच्च रक्तचाप, डिप्रेसनलगायतका समस्या बढ्दैछन् । तनावले...

अब गहुँ होइन जौको रोटी खान थाल्नुस, यस्ता छन् फाइदा

हामीकहाँ रोटी बनाउनका लागि प्राय गहुँको आँटा प्रयोग गरिन्छ । तर गहुँको आँटामा ग्लूटेन नामक तत्व हुन्छ जसलाई लामो समयसम्म सेवन गर्दा सेलियक नामक...

च्याउ किन खाने ? यस्ता छन् फाइदा

तरकारीका रुपमा प्रयोग गरिने च्याउ ‘ढुसी’ प्रजातिभित्र पर्छ । च्याउ जस्तो रङहीन तरकारीले पनि हाम्रो खानामा प्रसस्त मात्रामा भिटामिन र खनिज पदार्थ प्रदान गर्छ...

हाम्रो भान्सामा छ मूल्यवान् ओखती, यसरी चिनौं

हाम्रो भान्समा थरीथरीका मरमसला हुन्छन्, जसलाई स्वादको लागि प्रयोग गर्छौ । ति मरमसलामा स्वाद मात्र होइन, औषधिय गुण पनि हुन्छ । तर, प्रयोग गर्न...

मधुमेहलाई जरैदेखि हटाउने सजिलो उपाय र आर्युवेदिक औषधी

हरेक नेपालीको घरमा कोहि न कोहि मधुमेहका रोगी हुनसक्छन् । मधुमेहलाई नेपाली समाजमा ‘खानदानी रोग’ भनिन्छ । खानदानी यस अर्थमा कि,सुख-सयाल वा ऐश आरमपूर्ण...

यस्ता छन् काँक्रोका अद्भूत फाइदा

‘रत्नमा हीरा, तरकारीमा खिरा’ भन्ने त उखानै छ । खिरा अर्थात् काँक्रो । काँक्रो यस्तो फल हो, जुन बजारमा वर्षैभरि पाइन्छ । यो नेपाली...

तरकारीको ७८ प्रतिशतसम्म कीटनाशक यसरी हटाउन सकिन्छ

तरकारी हाम्रो खानाको मुख्य हिस्सा हो । तरकारीबिना मानिसको खाना कुनै हालतमा पूरा हुँदैन । चाहे त्यो काँचो होस् या पाकेको । तरकारीमा हुने कीटनाशक...

दही खान नजान्दा बिष पनि बन्न सक्छ !

दही स्वादिलो पेय । दही गुणकारी पनि । दही सेवन गर्दा स्वास्थ्यमा अनेक लाभ मिल्छ । तर, दही खाने समय र तरिकामा भने ख्याल...